साउन २०,काठमाडौँ । १.संघीय राजधानी काठमाडौंं सहित देशभर कोरोना संक्रमण बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूसँग सामूहिक परामर्श गर्ने ।
स्थानस्प्रधानमन्त्री निवास बालुवाटार ।
समय ११:०० बजे ।
२.ने बि संघ सानोठिमी क्याम्पस इकाई ले विभिन्न माग राखि क्ल्भ्९कउभअष्ब िलभभम भमगअबतष्यल०विभागीय प्रमुख खगेन्द्र बराइलीको कार्यकक्षमा तालाबन्दी गरेको र स्वतन्त्र विद्यार्थी युनियनले सानोठिमी क्याम्पसको प्रशासन शाखा र आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको ।
स्थानस्सा नोठिमी क्याम्पस ।
समय २०७७-०४-७ गते देखि जारी ।
३.अयखष्म ज्ञढ भलयगनज ष्क भलयगनज नचयगउ का अभियानता इसान अधिकारी ९ई० सरकारले १२ बुदे सहमति कार्यन्वयन नगरेको भनि वसन्तपुर डबलीमा २०७७र०४र०३ गतेको १२स्३० बजे देखि खुल्ला सत्याग्रह बसेको स्वास्थ्यमा समस्या आएपछी मिति २०७७-०४-१९ गते ९:३० बजे ह्याम्स हस्पिटलमा लगेको सत्याग्रह जारी ।
४।कुमार लिङ्देन नेतृत्वको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च,लक्ष्मण थारु नेतृत्वको थारुहट राष्ट्रिय मोर्चा,आरके खम्बु नेतृत्वको खम्बुवान राष्ट्रिय मोर्चा लगायतका ९ ओटा ‘पहिचानमा आधारित संघीय गठबन्धमा आबद्ध दल तथा संघ संगठनहरुले आ(आफ्नो पहिचान सहितको ब्यानर प्लेकार्ड सहित विरोध प्रदर्शन गर्ने साथै प्रचारात्मक अभियान,सरोकारवालाहरू संग छलफलसहित बैठक,गोष्ठी र प्रचारप्रसार गर्ने ।
स्थानस्(देशभर ।
समयस्(नखुलेको ।
५।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी ० उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान देशभर ।
समय स् नखुलेको ।