• २०८३ जेष्ठ ४ गते सोमवार

प्रहरी र सहकारी पीडितबीच झडप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३१, काठमाडौं ।  सहकारी पीडितहरुले आन्दोलनका क्रममा सडकमा अवरोध पुर्‍याएको भन्दै प्रहरीले केही पीडितहरुलाई नियन्त्रणमा लिएको छ । आइतबार बिहान माइतीघर क्षेत्रमा र्‍याली निकाल्ने क्रममा सडकमा अवरोध पुगेपछि त्यहाँको सडकमा केहीबेर यातायात अवरुद्ध भएको थियो ।

माइतीघरबाट सुरु भएको र्‍याली बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । सहकारी क्षेत्रको समस्याका कारण देशभरका सहकारी पीडितहरु लामो समयदेखि आन्दोलरत छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस