• २०८३ असार १६ गते मङ्गलवार

आज जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ७, काठमाडौं । आज जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ ।
असार ९ गतेबाट सुरु हुने केन्द्रीय समिति र १० गतेदेखि सुरु हुने विधान अधिवेशनको बारेमा छलफलका लागि कार्यकारिणी समितिको बैठक बस्न लागिएको हो ।

आजको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको समाजवादी मोर्चामा पार्टी सहभागिताका विषयलाई अध्यक्ष उपेन्द्र यादवले जानकारी गराउने समेत जनाकारी गराईएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस