• २०८३ जेष्ठ ८ गते शुक्रवार

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, काठमाडौं ।  सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन गरिएको छ । संसदीय सुनुवाइ समितिको सर्वसम्मतबाट प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन गरिएको समितिका सदस्य महेश बर्तौलाले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस