• २०८३ बैशाख १९ गते शनिवार

झापामा प्रहरीका सई कार्यालय परिसरमा मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ४, झापा। झापामा प्रहरी नायब उपरीक्षक (सई) कार्यालय परिसरमा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत सई ४९ वर्षीय धनराज खतिवडा मृत फेला पर्नुभएकाे हाे ।

जिल्ला प्रहरी कार्यालयको तीन तले ब्यारेकको माथिल्लो तलामा सई खतिवडा मृत फेला परेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेकाे कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस