• २०८३ असार ५ गते शुक्रवार

गाँजा खेतीलाई वैध बनाउने सरकारको संकेत, सम्भाव्यता अध्ययन गरिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १५, काठमाडौं । सरकारले गाँजा खेतीलाई वैध बनाउने संकेत गरेको छ । आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले औषधिजन्य प्रयोगको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने जानकारी दिए ।

गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि समेत सरकारले बजेट विनियोजन गरेको उनको भनाई छ ।

Sharing

प्रतिक्रिया दिनुहोस