फागुन ८, काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटीले महाधिवेशन केन्द्रित सर्कुलर जारी गरेको छ । संघको माघ २० र २१ मा हेटौडामा बसेको पुर्ण कमिटीको तेश्रो बैठकको निर्णय सहित संघले सर्कुलर जारी गरेको हो ।

संघको चैत २७-२९ मा हुने अधिवेशनको लागि बिभिन्न जिम्मेवारी सहित जारी गरिएको सर्कुलरमा मातहत कमिटी अधिवेशन लगायतका विषयहरू समेटिएकाे छ ।



