• २०८३ बैशाख २१ गते सोमवार

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सुचिसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २४, काठमाडौं । सरकारले बागमती बाँध आयोजनको कार्य अघि बढाउन गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा रहेको १४ रोपनी जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको भारतमा आयोजना हुने नेपाल भारत विद्युत् सम्झौता संयुक्त कार्य सञ्चालक समितिको १०औँ बैठकमा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे नेतृत्वको प्रतिनिधि मण्डललाई जान स्वीकृति दिने निर्णय पनि गरेको हो ।

No description available.

No description available.

mn16757681341675772941

Sharing

प्रतिक्रिया दिनुहोस