• २०८३ बैशाख १५ गते मङ्गलवार

भोलि यती एयरलाइन्सका सबै उडान रद्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १, पोखरा । आइतबार पोखरामा एटिआर जहाज दुर्घटनामा परेपछि यति एयरलाइन्सले भोलि (सोमबार) हुने भनिएका सबै उडान रद्द गरेको छ।

एक सूचना प्रकाशित गर्दै एयरलाइन्सले भोलि आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस