• २०८३ जेष्ठ ५ गते मङ्गलवार

पल शाह प्रकरण : यस्तो छ अदालतको आदेश (पूर्णपाठ)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १०, तनहुँ। नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि बिहहीबार शाहलाई पुर्पक्षका लागि थुना राख्न आदेश दिएको हो ।

[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2022/03/039de3cee7aa10184480a03df39216e7.pdf”]

Sharing

प्रतिक्रिया दिनुहोस