• २०८३ जेष्ठ ६ गते बुधवार

सुनचाँदीको भाउ घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २६, काठमाडौं ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तीन सय रुपैयाँले घटेर प्रतितोला १ लाख २०० रुपैयाँ कायम भएको छ।

यस्तै तेजाबी सुन प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्यसँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १३९० रुपैयाँमा कारोबार भइरहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस