• २०८३ बैशाख २६ गते शनिवार

उदयपुर २ (क) मा माओवादीका बुर्जा मगर विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, उदयपुर । उदयपुर २ (क) मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका नारायणबहादुर बुर्जा मगर विजयी भएका छन् । ८१०५ मत प्राप्त गरी उनी प्रदेश सभा सदस्यमा दोस्राे कार्यकालका लागि निर्बाचत भएका हुन् ।

मगरले एमालेका देवराज राईलाई ३५ मतले पराजित गरेका हुन । राईले ८०७० मत प्राप्त गरेको । १९ हजार १५ मत खसेको थियो । निर्बाचन क्षेत्र २ (ख) मा लिम्चुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका, उदयपुरगढी गाउँपालिका पर्दछ ।

Sharing

प्रतिक्रिया दिनुहोस