• २०८३ मङ्सिर १३ गते शनिवार

१३५२ मतले पछाडि परे शंकर पोखरेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, काठमाडौं ।  दाङ क्षेत्र नम्बर २ मा मतगणना जारी छ । गणना भएको मतअनुसार माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले मतान्तर बढाउँदै लगेकी छन् ।

शर्माले एमालेका उम्मेदवार शंकर पोख्रेललाई १ हजार ३५२ मतान्तरले पछाडि छोडेकी छन् ।

अहिलेसम्म १६ हजार २९ मत गणना हुँदा शर्माले ६ हजार ५६० मत ल्याउँदा पोखरेलले ५ हजार २०८ मत पाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस