• २०८३ जेष्ठ १ गते शुक्रवार

संघीय संसदको महासचिवमा डा.गौतम सिफारिस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २२, काठमाडौं । संघीय संसदको महासचिवका लागि डा.भरतराज गौतम सिफारिस भएका छन । संसदको महासचिव नियुक्तिका लागि प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष दुवैले राष्ट्रपतिसमक्ष सोमबार डा.गौतमको नाम सिफारिस गरेका हुन ।

यसअघि महासचिव रहनुभएका मनोहरप्रसाद भट्टराईले अवकाश पाएपछि संघीय संसदको महासचिव पद गत चैत ३ गतेबाट रिक्त थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस