• २०८३ बैशाख २३ गते बुधवार

४०६८ मत गणना गर्दा विश्वप्रकाशलाई फराकिलो अग्रता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, काठमाडौं । झापा क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका विश्वप्रकाश शर्माले फराकिलो अग्रता बनाएका छन् ।

गणना भएको ४०६८ मतमध्ये शर्माले १७७० मत प्राप्त गरेका छन् । उनलाई एमालेका अग्नि खरेलले ११४७ मतसहित पछ्याइरहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस