• २०८३ असार ९ गते मङ्गलवार

तेह्रथुममा मतपत्र साटिएपछि मंगलबार पुनः मतदान हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, काठमाडौं ।  तेह्रथुमको एउटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । छथर गाउँपालिका–१ आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि पुनः मतदान हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफलपछि मंगलबार पुनः मतदान गराउने निर्णय भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस