• २०८३ बैशाख १८ गते शुक्रवार

आजको सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ३०, काठमाडौँ  ।  आज बजारमा सुन मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला २ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार ९ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने आज ३० रुपैयाँले घटेर प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस