• २०८३ बैशाख १३ गते आइतवार

राष्ट्रपति भण्डारी छठ पूजा गर्न गौरीघाटमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १३, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी छठ पर्वको अवसरमा काठमाडौँको गौरीघाटमा पुगेकी छिन् । आज राष्ट्रपति भण्डारी छठका लागि सिंगारिएको काठमाडौँको गुहेश्वरी–गौरीघाटको अवलोकनको लागि सहभागी भएकी हुन् ।


भण्डारीले आज अस्ताउँदो सूर्यलाई पूजा गरी आराधना गरी अर्घ दिने कार्यक्रमसमेत रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस