• २०८३ असार ४ गते बिहिवार

प्रतिनिधिसभामा २५०२, प्रदेशसभामा ३४३६ उमेदवार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २४, काठमाडौँ ।  निर्वाचन आयोगले उमेदवारको पछिल्लो विवरण अद्यावधिक गरेको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रतिनिधिसभामा अहिलेसम्म कुल २५०२ जना उमेदवार रहेका छन् । जसमध्ये पुरुष २२६९ र महिला २३३ जना रहेका छन् भने प्रदेशसभातर्फ ३४३६ रहेका छन् ।

जसमा पुरुष ३१३९ र महिला २९६ जना रहेका छन् । एकजना अन्य रहेको आयोगले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस