ओलीद्धारा सर्वसाधारणलाई टिका लगाउन सुरू खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट असोज १९, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीने आफ्ना समर्थक र पार्टीका कार्यकर्तालाई टीका लगाउन सुरु गरेका छन् । उनले निवासमा आएकाहरुलाई टीका लगाइ रहेका छन् । Post Views: 43 Sharing Facebook Twitter Pinterest LinkedIn