• २०८३ मङ्सिर ४ गते बिहिवार

थप ५९ जनामा काेराेना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २, काठमाडौं । पछिल्लाे २४ घण्टामा थप ५९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७५३ पीसीआर परीक्षणमा २५ जना र एक हजार १२९ एन्टिजेन परीक्षण गर्दा साे संख्यामा काेराेना पुष्टि भएकाे हाे ।

यो अवधिमा देशभर १६१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल एक हजार ८३० संक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ । ष्टि भएकाे हाे ।

यो अवधिमा देशभर १६१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल एक हजार ८३० संक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।

Sharing

प्रतिक्रिया दिनुहोस