• २०८३ जेष्ठ ५ गते मङ्गलवार

मोरङमा मोटरसाइकलको ठक्करबाट बालिका गम्भिर घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौं १९, मोरङ । मोरङको बिराटनगर महानगरपालिका–१० कोभिड अस्पताल अगाडी हिजो मोटरसाइकलको ठक्करबाट बालिका गम्भिर घाइते भएकी छिन् ।हिजो साँझ ६ बजे प्रदेश ०१ ०२ ०४५ प ३२२७ नम्बरको मोटरसाइकलले स्थानिय बिना मगरकी ६ बर्षीया छोरी यमुनालाई ठक्कर दिएको थियो ।

घाइते बालिकाको बिराट अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।

मोटरसाइकल चालक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस