• २०८३ जेष्ठ ५ गते मङ्गलवार

राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १: १५ बजेदेखि शुरु हुने बैठकमा आर्थिक बर्ष २०८३/८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस