• २०८३ बैशाख १६ गते बुधवार

कार्यव्यवस्था परामर्श समितिकाे बैठक जारी 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदाै १९, काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । प्रतिनिधिसभाअन्तर्गतको समितिको जारी बैठकले आइतबार बस्न लागेको प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नेछ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बसिरहेको हो ।

प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो २ बजेका लागि डाकिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस