• २०८३ मङ्सिर ६ गते शनिवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २२, काठमाडौं ।  नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार   छापावाल सुन प्रतितोला स्थिर रहेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस