• २०८३ मङ्सिर ६ गते शनिवार

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५० अंकले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३०, काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५० अंकले बढेको छ । यससँगै सूचक १९८७.३२ विन्दुमाआएको छ । ४ लाख ४५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१२ कम्पनीको ८०० कित्ता सेयर कारोबार भएको छ । कुल ४८ वटा कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस