• २०८३ जेष्ठ २२ गते शुक्रवार

माओवादी केन्द्रको बैठक स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २१, काठमाडौ। माओवादीको केन्द्रिय समितिको विस्तारित बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मलाई स्थगित गरिएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी सूर्य किरण शर्माले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस