• २०८३ असार ४ गते बिहिवार

मधेश प्रदेशको ४६ अर्ब ८८ करोडको बजेट सार्वजनिक (पुर्णपाठ सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, जनकपुधाम । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्षको लागि ४६ अर्ब ८८ करोड ९ लाखका बजेट सार्वजनिक गरेको छ ।

बुधवार प्रदेश सभामा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले अगामी आर्थिक वर्षको लागि ४६ अर्ब ८८ करोड ९ लाख बजेट सार्वजनिक गरेका हुन् ।

त्यसमध्ये चालु तर्फ २१ अर्ब ७७ करोड ६७ लाख ९५ हजार अर्थात ४६ दशमलव २१ प्रतिशत र पुँजीतर्फ २५ अर्ब ८२ लाख २० लाख ८० हजार अर्थात ५३ दशमलव २१ प्रतिशत छ ।

त्यसैगरि, वित्तीय व्यस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार अर्थात् शुन्य दशमलव ३५ प्रतिशत रहेको छ । चालु आवमा प्रदेश सरकारको बजेट करिब ३४ अर्ब छ ।

[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2022/06/आगामी-बक्तव्य-बजेट.pdf”]

Sharing

प्रतिक्रिया दिनुहोस