• २०८३ भाद्र १४ गते आइतवार

आजको मौसम : देशभर वर्षा, हिमाली भेगमा हिमपात

पढ्न लाग्ने समय : १ मिनेट

असार ८,काठमाडौं । आज आइतबार दिउँसो देशको मध्य र पश्चिमी भूभागहरुमा सामान्य देखि पूर्ण बदलि तथा पूर्वी भेगमा आंशिक देखि सामान्य बदली रही पुर्वका केहि स्थानहरुमा साथै मध्य तथा पश्चिमका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिमी र मध्य भूभागका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहको छ । उच्च हिमाली भूभाग हरुको केहि स्थानहरुमा हिमपातको सम्भावना रहेको छ ।

यस्तै आज राति देशको पश्चिमी भूभागहरुमा सामान्य देखि पूर्ण बदलि तथा पूर्वी र मध्य भेगमा आंशिक देखि सामान्य बदली रही पुर्वका तथा मध्य थोरै स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिमी भूभागका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहको छ । उच्च हिमाली भूभाग हरुमा हिमपात को नि सम्भावना रहेको छ ।उच्च हिमाली भूभागहरुको थोरै स्थानहरुमा हिमपातको सम्भावना रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस