• २०८३ बैशाख ५ गते शनिवार

प्रभू साहको क्षेत्रको मौलापुरमा एमाले निर्वाचित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ४, रौतहट। प्रभू साहको निर्वाचन क्षेत्रमा पर्ने रौतहटको मौलापुर नगरपालिकाको मेयरमा नेकपा एमाले विजयी भएको छ । साहकी पत्नी रीनाकुमारी मौलापुरको मेयरमा निर्वाचित भएकी हुन् ।

उनले ५ हजार ५६४ मत पाउँदा गठबन्धनका उम्मेदवार रमप्रवेश साहले ३०६२ मत पाए । रीनाकुमारी २०७४ सालको निर्वाचनमा माओवादीको तर्फबाट मेयर निर्वाचित भएकी थिइन् । प्रभू साह माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस