• २०८३ जेष्ठ १ गते शुक्रवार

छायाँनाथमा पहिलो महिला वडाध्यक्षमा कुञ्जुमा कुमाई निर्वाचित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २, मुगु । छायाँनाथ रारा नगरपालिका वडा नम्बर ११ मा पहिलो महिला वडा अध्यक्ष विजयी भएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवारी दिएकी कुञ्जुमा कुमाई वडा नं ११ काे अध्यक्षमा निर्वाचित भएकी हुन् ।

कुमाईले १२९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तेजबहादुर बुढा ११४ मत पाएर पराजित भए ।

Sharing

प्रतिक्रिया दिनुहोस