• २०८३ असार १८ गते बिहिवार

केपिलासगढी गाउँपालिकामा एमालेको अग्रता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३०, खाेटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा मत गणना जारी छ । केपिलासगढी गाउँपालिका-१ फेदीबाट गणना सुरु भएको हो ।

हालसम्म एमालेका अध्यक्षका उम्मेदवार कृष्णकुमार राईले १३१, कांग्रेसका अध्यक्षका उम्मेदवारले समिर राईले १०० र नेकपा एकीकृत समाजवादीका माइतीरात राईले ४२ मत प्राप्त गरेको निर्वाचन अधिकृत राजकुमार राईले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस