• २०८३ असार ६ गते शनिवार

तारकेश्वर ९ का वडा अध्यक्षद्धारा पार्टीलाई २ लाख सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १८, काठमाडौं । नेकपा एमालेबाट निर्वाचित तारकेश्वर नगरपालिका वडा नं. ९ का वडा अध्यक्षले आफ्नो सेवा सुबिधा बाफत आएको २ लाख रुपैया वडा कमिटीलाई सहयोग गरेको छन । नेकपा एमाले तारकेश्वर वडा नं. ९ का अध्यक्ष श्यामकृष्ण मर्हजनलाई निर्वाचित अभ्यक्ष सिटौलाले २ लाख हस्तान्तरण गर्नु भएको हो ।

वडा अध्यक्ष सिटौलाले यसअघि पनि आफ्नो सेवा सुविधाको रकम बिद्यालयलाई दिएका थिए । उनले मनमैजु स्थित मनमैजु माध्यामिक विद्यालयमा आफ्नो नामबाट अक्षयकोष खोलेर गरि आफ्नो सेवा सुबिधाबाट आएको २ लाख रकम दिएका थिए ।

No description available.

२०७४ सालको स्थानिय निकायको निर्वाचनमा वडा अध्यक्ष निर्वाचित सिटौलाले आफुलाई सेवा सुबिधा बाफत आएको रकम बिभिन्न सामाजिक काममा सहयोग बाफत दिर्दै आएका थिए । अघिल्लो पटक वडा अध्यक्ष जित्नु भएका उहाँले यस पटक वडा कमिटी अध्यक्ष मर्हजनलाई वडा अध्यक्षको उम्मेदवारीका रुपमा अगाडी सार्न सहयोग गर्नु भएको हो ।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस