• २०८३ बैशाख ४ गते शुक्रवार

भीम रावलद्वारा एमाले अध्यक्षमा उम्मेदवारी घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, काठमाडौं। एमाले अध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । आज नेता रावलले काठमाडौँमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको बताइएको छ ।

रावलले टीम बनाएरै चुनाव लड्नेगरी तयारी थालेको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस