वैशाख ३, काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदकी उमेदवार रहने समीक्षा बास्कोटा र उपप्रमुखकी उमेदवार रहने कीर्ति तुलाधरको चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरिएको छ । शनिबार दिउँसो ललितपुरको बखुन्डोलस्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो ।

त्यसक्रममा मेयर र उपमेयरका उमेदवार, पार्टी अध्यक्ष रवीन्द्र मिश्र, पछिल्लो निर्वाचनमा तत्कालीन साझा पार्टीको समर्थनमा काठमाडौंमा मेयर र उपमेयरका उमेदवार रहेका किशोर थापा र निरूपमा यादवलगायत नेताहरूको उपस्थिति थियो ।
पूर्णपाठ
[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2022/04/स्थानीय-तह-निर्वचन-२०७९-काठमाडौँ-प्रतिज्ञा-पत्र-Media.pdf” title=”स्थानीय तह निर्वचन, २०७९ काठमाडौँ प्रतिज्ञा पत्र – Media”]