• २०८३ जेष्ठ ८ गते शुक्रवार

प्रतिनिधि सभा बैठक आज बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, काठमाडौं । प्रतिनिधि सभा बैठक आइतबार बस्दैछ । आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद सचिवालयका अनुसार भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७र०७८ पेस गर्ने कार्यतालिका छ ।

आज बिहान साढे ११ बजे संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्ने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस