• २०८३ असार ८ गते सोमवार

डुबेको अवस्थामा महिलाको शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १९, गुल्मी । गुल्मीमा पोखरीमा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मुसिकोट नगरपालिका-५ बरारुख भन्ने स्थानमा पोखरीमा डुबेको अवस्थामा एक महिलाको शव भेटिएको छ ।

आज बिहान सार्वजनिक पोखरीमा अन्दाजी ६७र६८ वर्षीया महिला डुवको अवस्थामा भेटिएको हो । मृत अवस्थामा भेटिएकी महिलाको पहिचाहन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस