• २०८३ जेष्ठ २९ गते शुक्रवार

स्थानीय तहको चुनावका लागि ८० दल दर्ता (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १७, काठमाडौं । स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगमा ८० राजनीतिक दलले निवेदन दिएका छन्। आयोगमा १११ दल दर्ता रहेको तथ्यांक रहेपनि ८० दलले मात्र दल दर्ता गराएका हुन ।

वैशाख ३० मा हुने निर्वाचनमा भाग लिन दल दर्ताका लागि आयोगले १५ दिनको समय दिएको थियो।

८० दल दर्ता सुची

Sharing

प्रतिक्रिया दिनुहोस