• २०८३ बैशाख १९ गते शनिवार

प्रधानसेनापति शर्मासँग बेलायती सेनाका जनरलको भेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मासँग बेलायती सेनाका जनरल रिचर्ड वार्डल ओबीले शिष्टाचार भेट गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा उहाँहरुबीच भएको भेटवार्तामा दुई पक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उच्चस्तरीय यस्ता भेटले दुई देशका सेनाबीच रही आएको मित्रवत सम्बन्ध थप सुमधुर तुल्याउन योगदान पुग्ने सेनाको विश्वास छ ।

Sharing

प्रतिक्रिया दिनुहोस