• २०८३ असार १२ गते शुक्रवार

थप २७५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभर ८ हजार ६२८ नमुना परीक्षण गरिएको थियो ।

५ हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ र ३ हजार १७६ जनाको एन्टीजेन परीक्षण गर्दा ११७ गरी २७५ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ५५५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ९ हजार २८० संक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्‍यु भएको छ । योसगैं कुल मृत्यु हुनेको संख्या १ज्ञ हजार ९३२ रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस