• २०८३ कार्तिक ३० गते आइतवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

फागुन ५, काठमाडौं । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ हजारले बढेर प्रतितोला ९६ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९५ हजार ६ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस