माघ २७, डोटी । नेकपा एमालेले पार्टीको नियमावली संशोधनसहित पारित गरि लागू गरेको छ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टीले आज ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) को नियमावली, २०५७ (चौथो संशोधन २०७८ सहित)’ र ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनसंगठन समन्वय सम्बन्धी निर्देशिका–२०७८’ जारी गरि लागू गरेको जानकारी दिएका छन् ।[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2022/02/Janasangathan_Nirdeshika_2078_Final_2078-10-16-7.pdf” title=”Janasangathan_Nirdeshika_2078_Final_2078-10-16 (7)”]