• २०८३ असार १० गते बुधवार

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । बालुवाटार स्रोतका अनुसार सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको हो । सम्बोधनको मिति र समय भने तय भइसकेको छैन ।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले संसदमा विश्वासको मत लिएपछि सम्बोधन गरेका थिए । प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रका नाममा सम्बोधन गर्ने प्रचलन रहिआएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस