• २०८३ जेष्ठ १८ गते सोमवार

मोतियाबिन्दुको निःशुल्क उपचार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ३,वीरगञ्ज ।वीरगञ्ज महानगरपालिकाले माट्रिका आइ फाउन्डेसनको आर्थिक एवं प्राबिधिक सहयोगमा मोतियाबिन्दुकोे निःशुल्क उपचार सेवा सुरु गरेको छ । चालु आर्थिक वर्ष ०७८\०७९ मा करिब दुई हजार ५०० बिरामीको शल्यक्रिया गर्ने नगरले जनाएको छ ।


३२ वटै वडाका मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने महानगरपालिकाले जनाएको छ । महानगरपालिको यसअघि पनि मेयर कल्याणकारी कोषबाट झण्डै एक हजारको निःशुल्क आँखाको उपचार गराइसकेको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस