• २०८३ जेष्ठ २७ गते बुधवार

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रीपरिषद्को बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ३०, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री देउवाले बैठक बोलाएका हुन् । बैठक आज ३ बजे बस्दैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा भएकाले बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बसेको थिएन । तर बिहीबार नै प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार बैठक बोलाइएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस