• २०८३ भाद्र ५ गते शुक्रवार

जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ३०,एजेन्सि ।जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको यसै महिना निधन भएको जापानी सार्वजनिक प्रसारक एनएचकेले शुक्रबार जनाएको छ।


उहाँ ९१ वर्षका हुनुहुन्थ्यो । खाडी युद्ध पछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफुको कार्यकालमा माइनसिफिङ अपरेसनहरू सञ्चालन गर्न खाडी क्षेत्रमा खटाइएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस