• २०८३ जेष्ठ २ गते शनिवार

प्रधानमन्त्रीद्वारा शुभकामना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २७, काठमाडौ ।प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जाल ट्वीटमार्फत शुभकामना दिनुभएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस