• २०८३ असार ६ गते शनिवार

मङ्गलवार सार्वजनिक बिदा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २५, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले पुस २७ गते मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आज एक सूचना जारी गरी पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस