• २०८३ बैशाख १९ गते शनिवार

गाईनो ओ पि डी संचालनको लागि तारकेश्वर र प्रसुती अस्पताल बिच सम्झौता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ७, काठमाडौं । तारकेश्वर नगरपालिका र प्रसुती अस्पताल थापाथली बिच गाईनो ओ पि डी संचालनको लागि सम्झौता भएको छ । हरेक महिनाको अन्तिम बुधबार मनमैजु स्वास्थ्य चौकीमा गाईनो ओ पि डी संचालनको लागि सम्झौता भएको हो ।

बुधबार भएको सम्झौतमा तारकेश्वर नगरपालिका मेयर रामेश्वर बोहोरा र अस्पतालको प्रतिनिधि बिच हस्तक्षर भएको हो । गाईनो ओ पि डी नगरपालिका स्वास्थ्य चौकीबाट नेै सेवा दिदा नगरवासिलाईठुलो सेवा पुगेको मेयरले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस