• २०८३ असार ११ गते बिहिवार

नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः गगन र विश्वप्रकाश अघिअघि, महत र पौडेल पछिपछि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । सानेपास्थित कांग्रेस मुख्यालयमा भइरहेको मतगणनाको ताजा मत परिणामः

१८९५ मतगणनामा

गगन कुमार थापा १२९४
प्रकाश शरण महत ६२०
प्रदिप पौडेल ६६८
मिनेन्द्र रिजाल ३२९
राजाराम कार्की ५८
विश्व प्रकाश शर्मा ८२७

Sharing

प्रतिक्रिया दिनुहोस